गृहपृष्ठ ∕ समाचार ∕ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने Karobarpati बुधबार, २०७७ फागुन १९ गते, २२:०७ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १९ गते एक परिपत्र जारी गरी विधुतीय भुक्तानीको सिमा बढाएको छ । अब देखि मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख त्यस्तै इन्टरनेट बैंकिङबाट मर्चेट र एकाउन्ट ट्रान्सफर दुवैमा एकदिनमा २० लाखसम्मको कारोबार गर्न सकिने राष्ट्र बैंकले व्यवस्था ल्याएको छ । विगतमा मोबाइल बैंकिङबाट प्रतिदिन १ लाख त्यस्तै इन्टरनेट बैंकिङ मर्चेट र एकाउन्ट ट्रान्सफर दुवैमा एकदिनमा १० लाखसम्मको भुक्तानी गर्ने व्यवस्था थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू नबिलको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू नबिलको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो