गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने Karobarpati सोमबार, २०७७ पुस ६ गते, १७:५६ मा प्रकाशित काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । यहि पुस २७ मा बैंकको साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा