गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल Karobarpati बिहीबार, २०७९ पुस ७ गते, १६:०६ मा प्रकाशित पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको हो । दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी यही पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की