गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ ३ निजी हवाई कम्पनी रामेछाप-लुक्ला उडान गदैं ३ निजी हवाई कम्पनी रामेछाप-लुक्ला उडान गदैं Karobarpati बुधबार, २०७९ असोज ५ गते, १५:५७ मा प्रकाशित काठमाडौँ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप-लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप-लुक्ला उडान सुरु गर्ने भतय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप-लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ३ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभाशको घोषणा लक्ष्मी बैंकका सेयरधनीहरूले लाभांश नपाउने आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभाशको घोषणा लक्ष्मी बैंकका सेयरधनीहरूले लाभांश नपाउने आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट