गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि Karobarpati बिहीबार, २०७७ कात्तिक ६ गते, १९:४६ मा प्रकाशित काठमाडौं । दसैँअगाडिको साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ ।आज नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ । बैंकिङ समूहको सूचकले बजारलाई लिड गरेकाले बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै ०.९५ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा पनि बढेको हो । यता दसैँपछि पैसा तिरे हुने भएपछि नेप्सेमा खरिद चाप बढेकाले कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । आज नेप्सेमा ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । अपेक्षाभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंक, अपी पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अगाडि देखिएका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने