२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदयुरोकप २०२० मा आज तीन खेल हुँदै

युरोकप २०२० मा आज तीन खेल हुँदै


काठमाडौं । युरोकप २०२० फुटबलमा आज तीन खेल हुँदैछ ।

१६ औ संस्करणको युरोकप २०२० को आज साँझ पौने ७ बजेको पहिलो खेलमा समूह ‘एफ’को फान्स र हगेरी बुढापेस्टमा भिड्नेछन ।

त्यसैगरी यही समुहको अर्को खेल राति पौने १० बजे पोर्चुगल र जमर्नी म्युनिखमा भिड्नेछन् ।

आजै हुने तेस्रो खेलमा समूह ‘इ’का स्पेन र पोल्याण्ड खेल्दै छन् । स्पेन र पोल्याण्डको खेल नेपाली समय अनुसार १२.४५ बजे सेभियामा हुनेछ ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ