गृहपृष्ठ ∕ खेलकुद ∕ बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार Karobarpati शनिबार, २०८१ जेठ २६ गते, १०:३५ मा प्रकाशित काठमाडौँ । बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? २ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ३ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ४ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ५ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ६ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ७ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ट्रेण्डिङ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा