गृहपृष्ठ ∕ समाज ∕ पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता Karobarpati आईतबार, २०८० असोज १४ गते, १४:२६ मा प्रकाशित सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्। शनिबार मध्यरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे । अब उक्त बढेको मूल्य फिर्ता भएको छ। क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम