गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य Karobarpati बिहीबार, २०७८ कात्तिक २५ गते, ०७:२९ मा प्रकाशित नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । क्याटेगोरी : अर्थतन्त्र, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता