गृहपृष्ठ ∕ समाचार ∕ भारतमा दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए २ लाख ७३ हजार कोरोना संक्रमित भारतमा दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए २ लाख ७३ हजार कोरोना संक्रमित Karobarpati सोमबार, २०७८ वैशाख ६ गते, १३:५५ मा प्रकाशित एजेन्सी । भारतमा तीव्र रुपले कोरोना संक्रमण देखिएसँगै हाल त्यहाँको अवस्था तनावग्रस्त छ । भारतमा दैनिक २ लाखभन्दा बढी कोरोनाका केस थपिरहेको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार महत्वपूणर् बैठक बोलाएका छन्। पछिल्लो २४ घण्टामा एकैपटक २ लाख ७३ हजार ८ सय १० नयाँ कोरोना संक्रमण देखिनुको साथै कयौं राज्यमा अक्सिजन र औषधी अभाव भएसँगै बैठक बोलाइएको हो। प्रधानमन्त्री कार्यालयको सुत्रको अनुसार सो बैठक साढे ११ बजे हुँदैछ। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ।भने अहिले १९ लाखभन्दा बढी संक्रमितको उपचार भैरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १६ सय जना मानिसले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमण लागातार ४० औं दिनमा पनि वृद्धि भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान