गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनकाे भाउ ८ सयले बढ्याे सुनकाे भाउ ८ सयले बढ्याे Karobarpati बिहीबार, २०८० साउन ११ गते, ११:५० मा प्रकाशित काठमाडौं । आज सुनको भाउ ताेलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ९५० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावल सुन तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज पनि चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ६ सय ५ रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर