गृहपृष्ठ ∕ समाचार ∕ रेड जोन’मा परेका ६ वटा जिल्ला रेड जोन’मा परेका ६ वटा जिल्ला Karobarpati आईतबार, २०७८ वैशाख ५ गते, २१:०९ मा प्रकाशित काठमाडौं। हाल नेपालमा कोभिड-१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।यसकाे सबैभन्दा उच्च सख्या काठमाडौंमा देखिएको छ । शनिबार पनि काठमाडौंमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंपछि सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको जिल्ला ललितपुर हो । ललितपुरमा शनिबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै शनिबारसम्म काठमाडौंसहित देशका ६ जिल्लामा रेड जोनमा परेका छन् । रोड जोनमा परेका अन्य जिल्लाहरुमा ललितपुर, कास्की, बाँके, रुपन्देही, पर्सा रहेका छन् । यी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या २ सय १ भन्दा बढी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ खुद ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा गिरावट सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भारतको महार।ष्ट्रमा भवन भत्किँदा ८को मुत्यु मोरङमा सुरू भयो बायोग्यास उत्पादन मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण खुद ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा गिरावट सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भारतको महार।ष्ट्रमा भवन भत्किँदा ८को मुत्यु मोरङमा सुरू भयो बायोग्यास उत्पादन मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण