गृहपृष्ठ ∕ समाचार ∕ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:३३ मा प्रकाशित काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभाले प्रति कित्ता रु ३० रुपैयाँका दरले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न स्वीकृति दिएको छ। सरकारको निर्देशन बमोजिम कोरोनो संक्रमणबाट जोखिम सामाजिक दूरी कायम गर्न बैंकको सञ्चालक समितिले सेयरधनीसँग भर्चुअल माध्यमबाट स्वीकृति लिएको हो। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। बैंकको ८३ वटा शाखा, १२५ वटा एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ वटा शाखारहित बैंकिङ सेवा इकाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा