गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतको महार।ष्ट्रमा भवन भत्किँदा ८को मुत्यु भारतको महार।ष्ट्रमा भवन भत्किँदा ८को मुत्यु Karobarpati मंगलबार, २०७७ असोज ६ गते, ०७:५७ मा प्रकाशित एजेन्सी भारतको महाराष्ट्र राज्यस्थित भिवन्डीमा एक तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ। भत्किएको भवनबाट स्थानीयहरूले २० जनाको जिवितै उद्धार गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। सो भवनमा कम्तीमा २० देखि २५ जना फसेको अनुमान गरिएको छ। हाल त्यहाँ उद्धारको कार्य चलिरहेको छ। क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो ६ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ७ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ट्रेण्डिङ वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन