गृहपृष्ठ ∕ समाचार ∕ सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकको सेवामा छुट सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकको सेवामा छुट Karobarpati सोमबार, २०७७ चैत्र ९ गते, १३:२२ मा प्रकाशित काठमाडौं- सिद्धार्थ बैंकका ग्राहकलाई डायग्नोस्टिकको सेवामा छुट दिने भएको छ। आफ्नो ग्राहकलाई जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकको सेवामा छुट दिन लागिएको हो। सिदार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार सेवाग्राहीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा इन हाउस प्याथोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सेवाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन युक्रेनको राजधानी कीभ पुगे मोदी खुद ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा गिरावट छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन युक्रेनको राजधानी कीभ पुगे मोदी खुद ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा गिरावट