गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँमा जोर बिजोर यथावत : बजार पसल खुल्ने काठमाडौँमा जोर बिजोर यथावत : बजार पसल खुल्ने Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २२:३९ मा प्रकाशित काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली कायमै हुने निणर्य गरेको छ । सरकारले असोज १ गतेदेखि देशभर सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्न दिए पनि जिल्ला प्रशासन काठमाडौंले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर(विजोर प्रणालीअन्तर्गत सञ्चालन गर्नुपर्ने जनाएको हो । अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोररविजोर प्रणाली लागु नहुने प्रशासनले निणर्य गरेको छ । पसल,बजार खुल्ने भए पनि भिडभाड,सभा, जुलुस,भोज,जात्रा आदी गर्न निषेध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने