२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यस अधि १२ अंकको खाता नम्बरलाई बैंकले परिवर्तन गरेर १६ अंक बनाएको छ ।
बैंकले मोबाइल बैंकिङ, एसमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरु उपयोगका लागि प्रयोग भएको साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाटै नयाँ खाता नम्बर अद्यावद्यिक भएको हो ।

परिवर्तन भएको खाता नम्बर सम्बन्धी नयाँ जानकारी बैंकको वेबसाइट, मोबाइल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सेवाबाट पनि लिन सकिने व्यवस्था रहेको छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ