गृहपृष्ठ ∕ समाचार ∕ भोलिदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने भोलिदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:२१ मा प्रकाशित काठमाडौं । लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गर्न लागिएको हो । यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रायल पास भएर लाइसेन्सको रसिद काटेका सेवाग्राहीलाई बिहीबारदेखि लाइसेन्स वितरण सुरु गर्न लागेको हो। कार्यालयले एक दिनमा १०० / १०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ। अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई(टोकनको व्यवस्था पनि गर्न लागेको छ। सेवाग्राहीले अनलाइनका माध्यमबाट ई(टोकन लिन सक्नेछन्। ई(टोकन सेवाको सुरुवात पछि कार्यालयमा भिडभाड कम हुनुका साथै सेवाग्राहीले सजिलै सेवा पाउने कार्यालयले विश्वास लिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी