गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, १९:४५ मा प्रकाशित काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकले शाखामा गएर चेक प्रयोग नगरी रकम झिक्न सक्ने भएका छन् । बैंकले सुरु गरेको स्क्यान एन्ड विथड्र सेवा प्रयोग गरेर उपभोक्ताले शाखामा चेक नबुझाइ रकम झिक्न सक्ने भएका हुन् । बैंकको सेवाग्राहीले मोबाइल बैंकिङ एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्याहरु भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी गराए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने ३ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त ४ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ५ मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ ६ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ७ डलरको भाउ हालसम्मकै उच्च ट्रेण्डिङ नारायणगढ-मुग्लिन सडकखण्ड एक साताका लागि दिउँसो बन्द रहने मेरो माइक्रोफाइनान्स लघुवित्तको ८०.५७ प्रतिशतले घट्यो नाफा, खराब कर्जा ५.८४ प्रतिशत टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार नेपाल पूर्वाधार सम्मेलन विहिबारदेखि, तयारी पूरा तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा नयाँ किर्तिमान शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा नारायणगढ-मुग्लिन सडकखण्ड एक साताका लागि दिउँसो बन्द रहने मेरो माइक्रोफाइनान्स लघुवित्तको ८०.५७ प्रतिशतले घट्यो नाफा, खराब कर्जा ५.८४ प्रतिशत टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार नेपाल पूर्वाधार सम्मेलन विहिबारदेखि, तयारी पूरा तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा नयाँ किर्तिमान शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा