गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, १९:४५ मा प्रकाशित काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकले शाखामा गएर चेक प्रयोग नगरी रकम झिक्न सक्ने भएका छन् । बैंकले सुरु गरेको स्क्यान एन्ड विथड्र सेवा प्रयोग गरेर उपभोक्ताले शाखामा चेक नबुझाइ रकम झिक्न सक्ने भएका हुन् । बैंकको सेवाग्राहीले मोबाइल बैंकिङ एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्याहरु भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी गराए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ६ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ७ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने ट्रेण्डिङ धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित पाँच सवाल : सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित पाँच सवाल : सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस