गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा ७३७ सहित देशभर १५३९ कोरोना संक्रमित थपिए काठमाडौँ उपत्यकामा ७३७ सहित देशभर १५३९ कोरोना संक्रमित थपिए Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, १८:२२ मा प्रकाशित काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५३९ जनामा कोरना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो । नयाँ संक्रमित थपिएसँगै मुलुकभर संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ। कुलसंक्रमित मध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक