गृहपृष्ठ ∕ समाचार ∕ सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू Karobarpati शुक्रबार, २०७९ माघ २० गते, १५:५६ मा प्रकाशित काठमाडौं । सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको छ । नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद नलाग्ने ठहर गर्दै सर्वाेच्चले उनीहरुलाई लोकसेवाको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान