गृहपृष्ठ ∕ समाचार ∕ आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा Karobarpati मंगलबार, २०७९ माघ १० गते, २१:५० मा प्रकाशित काठमाडौं- आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा. तोषिमा कार्की अस्पताल पुगेकी छन् । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका आचार्यको स्वास्थ्य अवस्था बारे बुझ्न उनी उपचाररत कीर्तिपुर अस्पताल पुगेकी हुन् । अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले स्वास्थ्यमन्त्रीलाई जानकारी गराएका छन् । अस्पताल पुगेकी कार्कीले उनको उपचारमा कुनै कसुर नराख्न भनेकी छन् । ‘जे सकिन्छ बचाउन प्रयास गर्नुहोस्, आवश्यक सहयोग गर्नुहोस,’ राज्यमन्त्री कार्कीले चिकित्सकहरुलाई निर्देशन दिदैं भनिन् । होसमा रहेका उनी मान्छे पनि चिन्छन्। आत्मदाहको प्रयास गर्ने आचार्यले अस्पतालको आईसीयु स्वास्थ्य राज्य मन्त्रीलाई भने, ‘रवि र प्रचण्डलाई पनि भेट्न पठाइदिनुस् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी