गृहपृष्ठ ∕ समाचार ∕ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता दुवै लघुवित्तका सेयर कारोबार रोक्का Karobarpati मंगलबार, २०७९ पुस १२ गते, ११:०४ मा प्रकाशित काठमाडौं – नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीले पुस ११ गते सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, प्रारम्भिक समझदारीमा नेरुडे लघुवित्तको तर्फबाट अध्यक्ष डा.भेष प्रसाद धमला तथा मिर्मिरे लघुवित्तको तर्पबाट अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन । यो मर्जर सझौता सँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुवै लघुवित्तका सेयर कारोबार रोक्का गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million