गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी Karobarpati आईतबार, २०७८ फागुन २२ गते, १२:२४ मा प्रकाशित तनहुँ- तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरह ेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #भूपाल हार्डवेयर पसल, #व्यास नगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक