गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ कोरोना मुक्त भए प्रदेशमन्त्री घिमिरे कोरोना मुक्त भए प्रदेशमन्त्री घिमिरे Karobarpati बिहीबार, २०७७ असोज १ गते, २२:०० मा प्रकाशित विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले दिएको जनाकारी अनुसार मन्त्री घिमिरेको आज बिहान कोरोना नेगेटिभ रिपोट आएको हो । भदौ १३ गते कोरोनाको लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री घिमिरेको भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन