२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशकोरोना मुक्त भए प्रदेशमन्त्री घिमिरे

कोरोना मुक्त भए प्रदेशमन्त्री घिमिरे


विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले दिएको जनाकारी अनुसार मन्त्री घिमिरेको आज बिहान कोरोना नेगेटिभ रिपोट आएको हो ।

भदौ १३ गते कोरोनाको लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री घिमिरेको भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ