गृहपृष्ठ ∕ राजनीति ∕ गगन थापा सहित नेपाली कांग्रेसका ६ जनामा कोरोना संक्रमण गगन थापा सहित नेपाली कांग्रेसका ६ जनामा कोरोना संक्रमण Karobarpati शनिबार, २०७७ असोज १७ गते, २२:३३ मा प्रकाशित काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपली कांग्रेसका सांसद गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसको सोमबार देखि सुरु हुन लागेको केन्द्रिय समितिको बैंठक लागी शुक्रबार पिसीआर परीक्षण गर्दा कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। शुक्रबारको परीक्षणका क्रममा थापा र केसीसहित ६ जनामा संक्रमण देखिएको हो। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?