गृहपृष्ठ ∕ राजनीति ∕ मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकी राजदूत सिफरिस मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकी राजदूत सिफरिस Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०८:०० मा प्रकाशित काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । मन्त्रिपरिषद् बैठकले मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । त्यसैगरी मन्त्रीपरिषद्ले युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड