गृहपृष्ठ ∕ राजनीति ∕ मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकी राजदूत सिफरिस मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकी राजदूत सिफरिस Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०८:०० मा प्रकाशित काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । मन्त्रिपरिषद् बैठकले मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । त्यसैगरी मन्त्रीपरिषद्ले युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी ३ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ साउन महिनामा राष्ट्रिय स्तरको विकास बैकहरुको नाफा ८४ करोड भन्दा बढी ६ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ७ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ट्रेण्डिङ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेरुडे लघुवित्तले बोलायो साधारण सभा सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता बैंक अफ काठमाण्डू का ग्राहकलाई मेरो स्टोरमा १०% छुट राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने एकाएक किन ताते बालेन ? नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेरुडे लघुवित्तले बोलायो साधारण सभा सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता बैंक अफ काठमाण्डू का ग्राहकलाई मेरो स्टोरमा १०% छुट राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने एकाएक किन ताते बालेन ?