२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसर्वोच्चको आदेश ओम्नीलाई कालो सूचीमा राख्‍ने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्चको आदेश ओम्नीलाई कालो सूचीमा राख्‍ने निर्णय कार्यान्वयन नगर्नू


काठमाडौं ।सर्वोच्च अदालतले ओबिसिआइ प्राइभेट (ओम्नी)लाई कालो सूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको छ।
सोमबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालो सूचीमा राख्ने प्रक्रिया २२ यथास्थितिमा राख्न आदेश गरेको हो ।

सरकारले भदौ २८ गते ओम्नी समूहलाई कालोसूचीमा राख्ने निणर्य गरेको थियो। उक्त निणर्य बदर गर्न माग गर्दै असोज ९ गते ओम्नीका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दिएका थिए।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो। सामग्री बजार मूल्यभन्दा निकै महँगोमा खरिद गरेको भन्दै सरकारको आलोचना भएको थियो।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ