गृहपृष्ठ ∕ राजनीति ∕ आज मध्यान्ह आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्दै आज मध्यान्ह आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्दै Karobarpati आईतबार, २०७७ असोज ११ गते, ०७:५० मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले मध्यान्ह १२ बजे प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। समान्यता मन्त्रीपरिषद्को नियमित र्बैठक सातामा सोमबार र बिहिबार गरी दुई दिन बस्छ । सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ । आइतबार मन्त्रीपरिषद्को बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सुचना दिएको थियो । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् २ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ३ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ४ सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त ५ मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ ६ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ ७ महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न ट्रेण्डिङ छिमेक लघुवित्तले बढायो नाफा सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने सुनचाँदीको मूल्य घट्याे, यस्ताे छ बजार भाउ चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत राष्ट्रपति भण्डारीले देशको व्यापार घाटालाई लिएर चिन्ता व्यक्त सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे स्थानीय सरकारको बजेट आज छिमेक लघुवित्तले बढायो नाफा सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने सुनचाँदीको मूल्य घट्याे, यस्ताे छ बजार भाउ चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत राष्ट्रपति भण्डारीले देशको व्यापार घाटालाई लिएर चिन्ता व्यक्त सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे स्थानीय सरकारको बजेट आज