गृहपृष्ठ ∕ राजनीति ∕ भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउने भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउने Karobarpati मंगलबार, २०७७ कात्तिक ११ गते, २०:१० मा प्रकाशित काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्मका लागि नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरे अनुसार कात्तिक २० गते अर्थात् नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन्। तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूणर्चन्द्र थापासँग छलफल गर्नेछन । उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम पनि रहेको समय तालिका रहेको विज्ञप्तिमा उल्लेख छ । नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानएको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर यस्तो छ आजको मौसम पूर्वानुमान आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर यस्तो छ आजको मौसम पूर्वानुमान आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा