गृहपृष्ठ ∕ पालिका ∕ महानगरपालिका ∕ छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी Karobarpati मंगलबार, २०८० जेठ २३ गते, ०९:३१ मा प्रकाशित काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको वितरणको विवरण पेस नगर्ने ३४२ वटा विद्यालयको अनुमति रद्द गर्ने चेतावनी दिएको छ । महानगरले आज एक सूचना प्रकाशन गर्दै आगामी जेठ २८ गतेभित्र नियम अनुसार छात्रवृत्तिको विवरण पेस नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । । महानगरले आगामी जेठ २८ गतेभित्र नियम अनुसार छात्रवृत्ति वितरण गरी वितरणको विवरण पेस नगरेमा काठमाडाैं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी गराएको छ । क्याटेगोरी : महानगरपालिका ट्याग : #काठमाडौं महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा