गृहपृष्ठ ∕ विविध ∕ यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन कारोबारपाटी मंगलबार, २०७७ असोज १३ गते, १९:५३ मा प्रकाशित १. तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने । २. मनभित्र दबिएर बसेका भावनालाई बाहिर निकाल्ने । खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने । गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । प्रत्येक दिन योगाभ्यासका साथै दैनिक कम्तीमा ३० मिनेट ध्यान तथा साधना गर्ने । ३. तनाव सम्बन्धि रोगका मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर चिकित्सकको सल्लाह अनुसार विभिन्न होमियोप्याथिक औषधिको सेवन गर्नुपर्छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गर्यो ८ बुँदे निर्देशन शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ सेयर कर्जाको जोखिम भार पुनरावलोकन काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गर्यो ८ बुँदे निर्देशन शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ सेयर कर्जाको जोखिम भार पुनरावलोकन