गृहपृष्ठ ∕ विविध ∕ थाहा पाउनुहोस् आजको मौसम थाहा पाउनुहोस् आजको मौसम Karobarpati बिहीबार, २०७८ मंसीर ९ गते, ०७:५४ मा प्रकाशित काठमाडौं – आज बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहनेछ । शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ६ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा