गृहपृष्ठ ∕ विविध ∕ मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित Karobarpati आईतबार, २०७८ भदौ २० गते, २२:२२ मा प्रकाशित काठमाडौं । नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे । फारुखले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन् । यसअघि बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश