गृहपृष्ठ ∕ विविध ∕ एलओडी विश्वकै ४९ औँ उत्कृष्ट क्लब एलओडी विश्वकै ४९ औँ उत्कृष्ट क्लब Karobarpati बुधबार, २०८० जेठ १० गते, १३:२५ मा प्रकाशित काठमाडौँ- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ । केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो । म्यागमा विश्वएभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि ’एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो । यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ । उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए । गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्यां किङ स्थान सार्वजनिक गरेको हो । विश्वकका सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठँको भनाइ छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर एनपी साउदसँगकाे अन्तर्वार्ता : सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ यस्तो छ आजको मौसम पूर्वानुमान बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर एनपी साउदसँगकाे अन्तर्वार्ता : सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ यस्तो छ आजको मौसम पूर्वानुमान बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै