गृहपृष्ठ ∕ राजनीति ∕ एमडीएमएस प्रणाली कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन एमडीएमएस प्रणाली कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन Karobarpati शुक्रबार, २०७९ पुस १५ गते, १३:०२ मा प्रकाशित काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका छन्र । प्रधानमन्त्री दाहालले तत्काल एमडीएमएस प्रणाली लागु नगर्ने अर्थमन्त्रीलाई निर्देशन दिएका छन् । विदेशबाट फर्कंका नेपालीलाई मोबाइलफोन ल्याउन गरिएको कडाई कार्यान्वयन नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनदिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भन्सार छली, मोबाइल सेटको गैरकानूनी आयात नियन्त्रण गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडिएमएस कार्यान्वयन गर्ने भएको थियो । एमडिएमएस सिष्टम लागू भएपछि विदेशबाट फर्किदा ल्याइएका १ भन्दा बढी मोबाइल फोनको १८ प्रतिशतसम्म भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गरिनेछ । क्याटेगोरी : राजनीति, विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार