गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १७:२८ मा प्रकाशित काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्ता मध्ये २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन भने ५ लाख ९० हजार ५४५ जना आवेदनक सेयर पाउनबाट बन्चित भएका छन् । आईपीओमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलले जनाएको छ । इन्स्योरेन्स कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । ३० लाखमा १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी