गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली Karobarpati आईतबार, २०७९ असार १२ गते, १५:५० मा प्रकाशित काठमाडौ – साताकाे पहिलाे दिन नेप्सेमा हरियाली भएको छ । आज बजार ९४.९२ अंकले बढेर १९५६.९८ बन्द भएको छ। आज २३० वटा कम्पनीका ६३ लाख ६३ हजार कित्ता सेयर २अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ काे काराेबार भएको छ। आज सबै उपसमूहमा हरियाली छाएको छ । आज लगानी उपसमुह ८.८७ बढेको छ । त्यस्तै हाइड्रोपावर,अन्य,व्यापार,फाइन्नस उपसमुहहरु ७ पतिशत भन्दा बढीले बढेका छन । आज कुमारी बैंकको सबभन्दा बढी करोबार भयो । उक्त बैंकको ४ लाख २९ हजार ५०१ कित्ता सेयर ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ कारोबारको किनबेच भएको हो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भट्टचनले लिए सपथ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भट्टचनले लिए सपथ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने