गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली Karobarpati आईतबार, २०७९ असार १२ गते, १५:५० मा प्रकाशित काठमाडौ – साताकाे पहिलाे दिन नेप्सेमा हरियाली भएको छ । आज बजार ९४.९२ अंकले बढेर १९५६.९८ बन्द भएको छ। आज २३० वटा कम्पनीका ६३ लाख ६३ हजार कित्ता सेयर २अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ काे काराेबार भएको छ। आज सबै उपसमूहमा हरियाली छाएको छ । आज लगानी उपसमुह ८.८७ बढेको छ । त्यस्तै हाइड्रोपावर,अन्य,व्यापार,फाइन्नस उपसमुहहरु ७ पतिशत भन्दा बढीले बढेका छन । आज कुमारी बैंकको सबभन्दा बढी करोबार भयो । उक्त बैंकको ४ लाख २९ हजार ५०१ कित्ता सेयर ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ कारोबारको किनबेच भएको हो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन २ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ३ एनआईसीका ग्राहकले भाट-भटेनी सुपरमार्केटमा छुट पाउने ४ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ५ कुमारी र एनसीसी बैकको विशेष साधारण सभा सम्पन्न ६ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ७ नेरुडे लघुवित्तले बोलायो साधारण सभा ट्रेण्डिङ नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत जवाफ [पूर्णपाठ] संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत जवाफ [पूर्णपाठ] संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली