गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल Karobarpati शुक्रबार, २०७९ असार १० गते, ०६:१८ मा प्रकाशित सेयर बजार जुवा भएको बन्दै यसलाई नेपालमा बन्द गर्नुपर्छ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवमं प्रतिनिधि सभा सदस्य शिव कुमार मण्डलले बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने ‘सेयर भनेको जुवा हो, उत्पादनमा लगाउनुपर्ने पूँजी सेयरमा लगाँउदा मुलुकको अर्थतन्त्र बर्बाद बनाउने नेपालमा सेयर बजार आवश्यक नै छैन यो बन्द गर्नुपर्छ ।’ उनले सोहि क्रममा सेयर बजारमा लगानी गर्नुभन्दा बरु कलकारखाना र हाइड्रोपावरमा लगानी गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।उनीसँगै अन्तरर्वातामा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सेयर बजारलाई जुवा भन्न नसकिने बताउँदै उनले भने ‘यदि सेयर गलत हो भने राज्यले बन्द गर्नुपर्छ हैन सही हो राज्यलाई आवश्यक छ भने यसलाई व्यवस्थापन गर्ने उपाय खोज्नुपर्छ ।’ क्याटेगोरी : पूँजी बजार ट्याग : #सेयर बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने