गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये Karobarpati बिहीबार, २०७९ असार ९ गते, २१:४९ मा प्रकाशित काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम तिरन्तर जारी छ । बिहीबार नेप्से परिसुचक ४५.२५ अंकले घटेर १८४४८.२८ को विन्दुमा बन्द भएको छ । परिसुचक घटेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार ८४ करोडको कारोबार भएको सेयर बजारमा आजको दिनमा २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँमा कारोबार भयो । आज सबै समूहगत उपसूचक राताम्ये भए । हाइड्रोपावर समूह सर्वाधिक ४.११ प्रतिशत र विकास बैंक समुह ३.७९ प्रतिशत घटेको छ । आजको दिनमा सबैभन्दा बढी कुमारी बैंकको ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बराबर र तेश्रोमा नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् । .आज बजारमा २ सहित १७८ कम्पनीको सेयर मूल्य घटेका छन् भने १५ कम्पनीको वृद्धि भएको छ । बजार घटेको दिन बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित २ प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् ३ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ४ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ५ मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ६ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ७ मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन ट्रेण्डिङ कुमारी बैंकको ५ शाखा र १ विस्तारित काउन्टर सञ्चालन ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू जुम्लामा स्याउ महोत्सव हुँदै पोर्चुगलको युरोकपमा विजयी शुरुवात ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ? कुमारी बैंकको ५ शाखा र १ विस्तारित काउन्टर सञ्चालन ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू जुम्लामा स्याउ महोत्सव हुँदै पोर्चुगलको युरोकपमा विजयी शुरुवात ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ?