गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये Karobarpati बिहीबार, २०७९ असार ९ गते, २१:४९ मा प्रकाशित काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम तिरन्तर जारी छ । बिहीबार नेप्से परिसुचक ४५.२५ अंकले घटेर १८४४८.२८ को विन्दुमा बन्द भएको छ । परिसुचक घटेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार ८४ करोडको कारोबार भएको सेयर बजारमा आजको दिनमा २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँमा कारोबार भयो । आज सबै समूहगत उपसूचक राताम्ये भए । हाइड्रोपावर समूह सर्वाधिक ४.११ प्रतिशत र विकास बैंक समुह ३.७९ प्रतिशत घटेको छ । आजको दिनमा सबैभन्दा बढी कुमारी बैंकको ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बराबर र तेश्रोमा नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् । .आज बजारमा २ सहित १७८ कम्पनीको सेयर मूल्य घटेका छन् भने १५ कम्पनीको वृद्धि भएको छ । बजार घटेको दिन बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ६ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ७ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने ट्रेण्डिङ मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भारतले तिब्बतका ३० ठाउँको नाम परिवर्तन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भारतले तिब्बतका ३० ठाउँको नाम परिवर्तन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने