गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सेयर बजारमा राताम्यै सेयर बजारमा राताम्यै Karobarpati बुधबार, २०७९ असार ८ गते, १९:३४ मा प्रकाशित काठमाडाैं । सेयर बजार परिसूचक नेप्से ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगरे बन्द भएको छ । आज सेयर बजारमा २२९ कम्पनीको सेयर ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज सबै उपसमुह राताम्यै भएको छ । हाइड्रोपावर, विकास बैंक, वित्त कम्पनी र अन्य उप उपमुह साढे २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ । नबिल बैंकको सर्वाधिक ३ करोड ३९ लाखको कारोबार हुँदा नेपाल बैंकको २ करोड ६७ लाख र नेपाल लाइफको २ करोड ६४ लाखको कारोबार भएको छ । युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४८ प्रतिशतले गिरावट हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले गिरावट भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नेसनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नेसनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा