गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०७:३६ मा प्रकाशित काठमाडौं। साताको पहिलो दिन हिजो आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। पहिलो कारोबार दिन नै नेप्से परिसूचक १४.७१ अंकले बढेको हो। कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै हिजो नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ । १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्। जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। अन्य १० समूहमा भने सुधार देखिएको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?