गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने Karobarpati आईतबार, २०७८ फागुन २२ गते, २२:२६ मा प्रकाशित समता घरेलु लघुवित्त वित्तीय संस्थाले नयाँ निष्काशन (एफपीओ) गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वसाधारणमा एफपीओ जारी गर्नको लागि कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । २ करोड ८९ लाख ४४ हजार रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एपपिओ सर्वसाधारणमा जारी गर्ने भएका छन । समता लघुवित्त वित्तिय संस्था र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाले बनेको हुन । संस्थाको कुल चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ रहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #एपपिओ, #समता लघुवित्त वित्तिय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट