गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको अन्तिम दिन सेयर बजारमा उत्साह साताको अन्तिम दिन सेयर बजारमा उत्साह Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०७:२६ मा प्रकाशित काठमाडौं। बिहिबार साताको अन्तिम नेप्से परिसूचक २०.६१ अंकले बढेको छ। शेयर कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक दोहोरो अंकले बढेर १ हजार ५७१ अंकमा पुगरे बन्द भएको हो। २ अर्ब ८० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भई ९९ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ। जलविदुत २४.५२ र म्यूचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट आए पनि आज सेयर बजारमा उत्साह देखिएको थियो । अन्य १० समूह उत्साहजक रुपले बढेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३३३.२९ अंक र जीवन बीमा समूह १५७.३३ अंकले बढेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' पञ्चकन्या ग्रुपद्वारा रक्तदान क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' पञ्चकन्या ग्रुपद्वारा रक्तदान