गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ जनरल इन्स्योन्सको साधारण शेयरमा रेकर्ड ब्रेक जनरल इन्स्योन्सको साधारण शेयरमा रेकर्ड ब्रेक Karobarpati बुधबार, २०७७ असोज १४ गते, २०:३५ मा प्रकाशित काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण सेयरमा ८ लाख १६ हजार जनाको आवेदन परेसँगै आइपीओमा रेकर्ड ब्रेक आवेदन परेको छ । निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलका अनुसार तथ्यांक संकलनको कार्य जारी रहेको हुँदा यो संख्या बढ्न सक्छ । जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेपनि सर्वसाधारणले पाउने २७ लाख कित्ता मात्र हो । यस आधारले २ लाख ७० हजार आवेदकले १० कित्ताको दरले सेयर बाँडफाँडबाट पाउने छन् भने अरुको हात खाली हुने छ । आइपीओ बाँडफाँड आगामी साता हुने छ । बैंकहरुले कति छिटो प्रमाणित गरेर आवेदकको सूचि पठाउन सक्छन् त्यो आधारमा बाँडफाँड छिटोढिलो हुन्छ । पछिल्लो समय कोभिडका संक्रमित बैंकमा पनि बढेको हुँदा यो पटक केही ढिलो हुने अनुमान गर्न सकिन्छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी