गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ खुला भएको दुई दिनमै १ करोड ४७ लाख भन्दाबढी कित्ताका लागि आवेदन खुला भएको दुई दिनमै १ करोड ४७ लाख भन्दाबढी कित्ताका लागि आवेदन Karobarpati मंगलबार, २०७७ असोज १३ गते, ०८:०८ मा प्रकाशित काठमाडौं। असोज ११ गतेबाट बिक्रि खुला गरिएको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा दुई दिनमै मागभन्दा ५ दशमलव ३९ गुणा बढीको आवेदन परेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर बिक्रीमा राखेको छ। जसमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर छुट्याइएको छ। सोमबार साँझ ५ बजेसम्ममा १ करोड ४७ लाख १५ हजार ८७० कित्ताका लागि ५ लाख १७ हजार ६ सय १३ हजार जनाबाट आवेदन परिसकेको कम्पनीको बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटलले जानकारी दिएको छ। कम्पनीले एक लाख २० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ। कम्पनीको सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा असोज १४ सम्म तोकिएको छ। आर्थिक वर्ष २०७६/७७ मा १०४.०२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको जनरल इन्स्योरेन्सले चालु आवभित्र यसलाई ११५.१९ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी