गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ खुल्ने कारोबारपाटी शनिबार, २०७७ असोज १० गते, ११:५४ मा प्रकाशित काठमाडौं । मेरो शेयर एपबाट जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण शेयर (आइपिओ) भर्न नमिल्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले शेयर कारोबार गर्नका लागि थप सहज बनाउने उद्देश्यले भदाै ३१ गतेबाट मेरो शेयर एप सञ्चालनमा ल्याएको हाे । मेरो शेयर एप सञ्चालनमा आइसकेको भएतापनि आइतबारबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएससीले दिएको जानकारी अनुसार हाल मेरो शेयर एप बेटा भर्जन मै भएको हुनाले यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (IPO) भर्न मिल्नेछ । यसका साथसाथै हाल मेरो शेयर एपमा आस्वा (ASBA) सुविधा पनि छैन । हाल लगानीकर्ताहरूले वेभसाइटबाटै साधारण शेयर (IPO) भर्नुपर्ने छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्