गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ तीन दिनका लागि नेप्सेको कारोबार प्रणाली बन्द रहने तीन दिनका लागि नेप्सेको कारोबार प्रणाली बन्द रहने Karobarpati बुधबार, २०८० पुस २५ गते, १३:३३ मा प्रकाशित तीन दिनका लागि नेप्सेको कारोबार प्रणाली बन्द रहने काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तीन दिनका लागि कारोबार प्रणाली बन्द गर्ने भएको छ । नेप्सेले सुचना जारी गर्दै विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि करोबार प्रणाली बन्द गर्ने जानकारी गराएको छ । पौष २६ गते बिहीबार साँझ ५ः०० बजेदेखि शनिबार राती ११ः०० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जारी गरेको सुचनामा उल्लेख छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा