गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि Karobarpati सोमबार, २०८० पुस २ गते, १२:०८ मा प्रकाशित काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ । यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रह्यो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा