गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ एनआईसी एशिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० साउन ९ गते, १०:०८ मा प्रकाशित काठमाडौं- एनआईसी एशिया बैंकले ४ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३७५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३७५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा विद्यमान संस्थापक सेयरधनी वा इच्छुक योग्य व्यक्तिले साउन ९ गते देखि १८ गते गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले न्यूनतम १ हजार कित्ता खरिदका लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० ले भाग जाने संख्यामा वा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता